काठमाडौं, २६ असोज ।- बिसं २०३९ सालमा सिन्धुपाल्चोकमा जन्मिएका बिर बहादुर बिश्वकर्मा जन्मदेखि नै दृष्टिबिहिन थिए । जन्मेदेखि संसार कस्तो छ भनेर देख्न नपाएका उनी आफ्नो गुजारा गर्न टुङ्नालाई आफ्नो साहारा मानेका छन् ।
बाग्लुङ्, पोखरा, काठमाडौंदेखि देशका बिभिन्न ठाउं टुङ्ना बजाउदै २,४ पैसा जोहो गर्दै हिड्ने बिश्वकर्मा ५ जनाको परिवार पाल्छन् । दृष्टिबिहिन भए पनि भगवान्संग कुनै गुनासो नरहेको उनी बताउंछन् ।
-न्यूजअभियानको सहयोगमा
Comment Here!
फिल्म ‘बेबी आई लभ यू’ को ट्रेलर सार्वजनिक
आमा बुबा दाजुभाई गुमाएकी एक युवतिले स्टेज मै अन्तिम शास फेरिन, अनि के भयो हेर्नुहोस् भिडियोमा
एमालेका अध्यक्ष केपी ओली शर्मा ओलीको बुबा पहिलो पटक मिडियामा, भन्छन मेरो छोरा यसकारण सधै देशका जनताको नायक हुन्
हामीलाई बिचल्लिमा छोडेर गएपनी आमा ! तिमी खुशी हौली है ? [भिडियोमा हेर्नुहोस ]