समाचार

दीपेश पुन जेल चलान

काठमाडौँ : सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन्। शुक्रबार रुपन्देही जिल्ला अदालतले पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश

वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान

काठमाडौँ : वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन्। जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ। शुक्रबार दिउँसो करिब २ बजेतिर विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ : माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा आज प्रधानमन्त्रीसँग

एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता

काठमाडौँ : नेकपा एमालेले नेकपा स्थापना दिवका अवसरमा वैशाख १० हीरक महोत्सव मनाउने भएको छ । महासचिव शङ्कर पोखरेलले हीरक महोत्सवमा प्रधानमन्त्री समेत रहेका माओवादी

प्रतिपक्षबिनै गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा : प्रतिपक्षबिनै गण्डकी प्रदेश सभा बैठक बस्ने भएको छ । नेपाल कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपस्थित बिना नै गण्डकी प्रदेश सभा

कपिलवस्तुमा भारतीय नागरिकको अपहरणपछि हत्या, तीनजना पक्राउ

रुपन्देही : कपिलवस्तुको मायादेवी गाउँपालिकामा भारतीय नागरिकको अपहरणपछि हत्या भएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षीय जमाल अहमदको अपहरण पछि हत्या भएको

पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि

पाटन : पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन हुनुभएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार आज दिउँसो

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

नारायणगढ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको

साबिक विजेता नेपाल सेमिफाइनलबाट बाहिरियो, एसिया कप खेल्ने सम्भावना समाप्त

काठमाडौं : साबिक विजेता नेपाल ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । हारसँगै